जुन १ देखि, रोहिणी टोल कर सङ्कलन बन्द हुनुपर्छ: सांसद राजु बिष्ट
दार्जीलिङका सांसद र भाजपाका राष्ट्रिय प्रवक्ता, राजु बिष्टले भनेका छन्, आज, म दार्जीलिङका नवनिर्वाचित विधायक श्री नोमन राई जी, कालिम्पोङका श्री भरत छेत्री जी र कुर्सियोङका श्री सोनाम लामा जीको…
