गोरामुमो लेबोङ्ग-बदम्तामको, बदमताम शाखाको सांगठनिक सभा सम्पन्न
गोर्खा राष्ट्रिय मुक्ति मोर्चा लेबोङ्ग–बदम्ताम समष्टि अन्तर्गत बदमताम शाखाको एक जरुरी सांगठनिक सभा शाखा अध्यक्ष श्री कमलदास राईको सभापतित्वमा सफलतापूर्वक सम्पन्न भयो। सभामा संगठनलाई अझ सुदृढ, सक्रिय र प्रभावकारी बनाउने…
