निर्वाचन अघि फूलबारीमा केन्द्रीय सुरक्षाबलद्वारा विशेष ‘नाका चेकिङ’
निर्वाचनलाई ध्यानमा राख्दै सुरक्षालाई थप कडा बनाउने उद्देश्यले फुलबारी क्षेत्रमा केन्द्रीय सुरक्षाबलद्वारा विशेष नाका चेकिङ अभियान सञ्चालन गरिएको छ। फूलबारी क्षेत्रमा पर्ने मर्डर मोड नजिकै उक्त जाँच अभियान सञ्चालन गरिएको…
