एसआईआर-मा मतदाताको पिताको नाम नमिलेको गुनासो
दार्जीलिङ, 1 फरवरी(निसं): दार्जीलिङ पहाडको ग्रामीण अनि शहरी क्षेत्रमा एसआईआर(स्पेसिय इन्सेन्टिभ रिभिजन) प्रक्रियाको हेरिङ चलिरहेकोछ। यस हेरिङ प्रक्रियामा मतदाताहरुले विभिन्न प्रकारको समस्याको सामना गर्नुपरिरहेकोछ भने विशेष मतदाताहरुको पिताको नाम नमिलेको…
