T20 विश्वकप 2026 मा बांग्लादेशको बदली स्कटल्याण्ड आउने
अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (ICC) ले भारतमा आयोजना हुने T20 विश्वकप 2026 मा बांग्लादेशको सहभागिताबारे कडा चेतावनी दिएको छ। बांग्लादेश क्रिकेट बोर्ड (BCB) ले सुरक्षा कारण देखाउँदै भारतमा टोली पठाउने विषयमा…
