एसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था : अनित थापा

दार्जीलिङ,14 नोभेम्बर(निसं): गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन (जीटीए) मुख्य कार्यपाल अनित थापाले एसआईआर (स्पेशल इन्टेन्सिब रिभ्यू ) प्रक्रियालाई जनतामाथि लागेको नचाहिँदो दुःख भन्दै यसको विरोध गरेका छन्। दुई दिवसीय सिटोङ भ्रमणको क्रममा…

Continue Readingएसआईआर प्रक्रियामार्फत नागरिकता प्रमाणित गर्नुपर्ने दुःखद अवस्था : अनित थापा