शान्ता लामा शिल्ड मिनी पोस्ट फुटबलको फाइनल आइतबार हुने
मिरिक बस्तीमा ‘लेट शान्ता लामा मेमोरियल च्यालेन्ज शिल्ड मिनी पोस्ट फुटबल टुर्नामेन्ट’को फाइनल आइतबार हुने भएको छ। मिरिक, नवजागरण समाज पहिला गाउँ मिरिक बस्तीको आयोजनामा गत केही दिनदेखि सञ्चालन हुँदै…