सेन्ट टेरेसा गर्ल्स स्कूलको 100औं वार्षिकोत्सव
यहाँ सञ्चालित सेन्ट टेरेसा गर्ल्स स्कूलको 100औं वार्षिकोत्सव पालन गरिएको थियो। उक्त कार्यक्िरममा जीटीए प्रमुख अनित थापा प्रमुख अतिथिको रुपमा उपस्थित थिए। उनले विगत100 वर्षदेखि शिक्षा र संस्कृतिको उज्यालो फैलाउँदै…