माकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण

राहत सामग्रीहरु वितरण कार्यलाई निरन्तरता दिँदै भारतीय कम्युनिष्ट पार्टी (मार्क्सवादी) दार्जीलिङ जिल्ला कमिटीले दुधेको तरुवा क्षेत्रमा बाढीबाट प्रभावित पीडितहरूलाई सहयोग प्रदान गरेको छ। आउँदो जाडो महिनाको तयारीका लागि न्यानो कम्बल,…

Continue Readingमाकपाद्वारा दुधेको तरुवा क्षेत्रमा राहत सामग्रीहरू वितरण