बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

राज्यसभामा तृणमूल कांग्रेसका सांसद प्रकाश चिकबराइकले बिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीज (ROBs) निर्माणसम्बन्धी तथा अन्य महत्वपूर्ण रेल सम्बन्धी मुद्दाहरूको सम्बन्धमा डिभिजनल रेलवे म्यानेजर (DRM), अलिपुरद्वारलाई एक ज्ञापन पत्र बुझाएका छन्।

Continue Readingबिरपाडा र कामाख्यागुड़ीमा रेलको ओभरब्रीजको मागमा ज्ञापन

एसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

नाम्चेबुङ निर्वाचन क्षेत्रबाट एसडीएफ र सीएपीजस्ता विपक्षी पार्टी समर्थकहरू सिक्किम क्रान्तिकारी मोर्चा पार्टीमा प्रवेश गरेका छन्। क्षेत्र विधायक तथा मन्त्री राजु बस्नेतको उपस्थितिमा आयोजित एउटा विशेष कार्यक्रममा उनीहरूले एसकेएम पार्टीको…

Continue Readingएसडीएफ र सीएपीका समर्थकहरू एसकेएममा सामेल

क्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर

मुलुकको राजधानी दिल्लीमा सञ्चालित क्यारिङ्ग ह्यान्ड संस्थाले मानव उपकारी कार्य गर्दै आइरहेको छ। दार्जीलिङको बदमताम चियाबारीका शिशिर राईको नेतृत्वमा सञ्चालित क्यारिङ्ग ह्यान्डले रोगीहरूको उपचारमा सधैं सहयोग गरिरहेको छ। यसैक्रममा क्यारिङ्ग…

Continue Readingक्यारिङ्ग ह्यान्डले बिनय प्रधानलाई निका पारी फर्कायो घर