आश्रम पाडा स्थित नवनिर्मित किरणचन्द्र भवनको उद्धाटन
सिलगड़ी नगरनिगमको ४,२३,६२,२४३.०० रुपैयाँको बजेटमा आश्रम पाडा पानी ट्यांकी मोड नजिकै नवरूपले निर्माण गरिएको किरणचन्द्र भवनको औपचारिक उद्धाटन नगरनिगम प्रमुख गौतम देबले गरे।
सिलगड़ी नगरनिगमको ४,२३,६२,२४३.०० रुपैयाँको बजेटमा आश्रम पाडा पानी ट्यांकी मोड नजिकै नवरूपले निर्माण गरिएको किरणचन्द्र भवनको औपचारिक उद्धाटन नगरनिगम प्रमुख गौतम देबले गरे।
मदारिहाट विधानसभा अन्तर्गत गाउँ पञ्चायतको बाढी पीडित होलङ बस्तीमा राज्य सरकारको तर्फबाट राहत वितरण गरिएको छ। त्यहाँ क्षेत्रीय विधायक जय प्रकाश टोप्पो , खन्ड विकास अधिकारी, उक्त क्षेत्रका प्रमुख तथा…
सिक्किमका मुख्यमन्त्री प्रेम सिंह तामाङले सिक्किमको जनताको तर्फबाट रालाङ गुम्बामा १२ औं गोश्री ग्यालेटसब रिन्पोछेको दर्शन गरी आशीर्वाद प्राप्त गरे। साक्षात्कारको क्रममा, मुख्यमन्त्रीले उहाँको दीर्घायु र सुस्वास्थ्यको कामना गरे।उहाँका गहन…