जुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान

कालेबुङ जिल्लाको जुबिली हायर सेकेन्डेरी स्कूलको भलिबल टोली राज्यस्तरीय प्रतियोगितामा भाग लिन कोलकाता प्रस्थान गरिरहेको छ। स्मरण रहोस्, गत 24 जुलाईमा कालेबुङ जिल्लाको 17 वटा स्कूलहरूको बीचमा भएको गर्ल्स भलिबलमा…

Continue Readingजुबिली स्कूलको भलिबल टोली कोलकाता प्रस्थान