तृणमूलको विजया सम्मिलनी भव्य रूपले पालन
आज मदारीहाट वीरपारा ब्लक सामुदायिक भवनमा मुख्य अतिथिको रुपमा उपस्थित भए पूर्व भारतीय क्रिकेटर एवं युवा एवं खेल मंत्री मनोज तिवारी। उनकै उपस्थितिमा तृणमूल कांग्रेसको विजया सम्मिलनी समारोह भव्य रूपले पालन गरियो।