गोदावरी फूलको प्रदर्शनी र बिक्री
पोख्रेबोङ मेफेयर फ्लोरिकल्चर सोसाइटीको आयोजनामा पोख्रेबोङ सार्वजनिक भवनमा भएकाे दुई दिवसीय गोदावरी फुल प्रदर्शनीकाे समापन बुधबार भयाे। मेला अवधिभर विभिन्न किसिमका गोदावरी फूलको प्रदर्शनीका साथै प्रतिस्पर्धात्मक प्रदर्शनी कार्यक्रम समेत राखिएको…