डेलो पार्कमा गरियो गोपाल योञ्जनको प्रतिमाको अनावरण
आज कालेबुङ्गको डेलो पार्कमा नेपाली संगीतका महान् गायक सङ्गीतकार गोपाल योञ्जनको प्रतिमाको अनावरण कालेबुङ्गका विधायक रुदेन सादा लेप्चाले गरे। यो प्रतिमा गोर्खाल्याण्ड टेरिटोरियल एडमिनिस्ट्रेशन (GTA) र गोपाल योञ्जन प्रतिष्ठान समिति,…