गोपाल योञ्जन जयन्ती पालन गरिने
आगामी 18 सेप्टेम्बरको दिन कालेबुङमा वाग्येकार गोपाल योञ्जन जन्मजयन्ती भव्यरुपमा पालन गरिनेछ। यसउपलक्ष्यमा डेलो परिसरमा बिहान 10 बजे उनको प्रतिमाको उद्घाटन गरिनेछ भने मध्याह्न साडे 12 बजे रामकृष्ण शर्मा भवनमा…