नेवार समुदायको इन्द्र जात्रामा सीएम र श्रीमती राईको सहभागिता
सिक्किमका मुख्य मन्त्री प्रेमसिंह तामाङ र मेडम कृष्णा कुमारी राईले आज नाम्थाङको काब्रेमा इन्द्र जात्रा २०२५ को राज्यस्तरीय पर्वको समारोहमा भाग लिए। इन्द्र जात्रा नेवार समुदायको सबैभन्दा पूजनीय पर्वहरूमध्येको एक…