शिल्पकार-चित्रकारहरुको निम्ति दार्जीलिङ सोभिनियर हाउसकाे उद्धघाटन
स्थानीय शिल्पकार, चित्रकारहरुको कलालाई स्थान दिंदै मिरिकको कृष्णनगरमा खोलएको छ दार्जीलिङ सोभिनियर हाउस। यहाँ स्थानीय शिल्पकारहरुद्वारा निर्मित बस्तुहरु बिक्रीमा राखिने छ, जसमा पेन्टिङ, सिलाई बुनाईका सामाग्री, मग प्रिन्ट, टि सर्ट…