दुइ जीपीयूका लाभार्थीहरूलाई पानी ट्याङ्की र पोली पाइप वितरण
बीएसी मंगन अन्तर्गत सिंघिक-सेन्टम जीपीयू र रिंगहिम-नामपटम जीपीयूका लाभार्थीहरूलाई आज जिल्ला अस्पताल रोड, मंगनस्थित अग्निशमन कार्यालय परिसरमा समाज कल्याण विभाग अन्तर्गत पानी ट्याङ्की र पोली पाइप प्रदान गरिएको थियो। वितरण…