प्रमंवमाविमा राष्ट्रिय खेलकूद दिवस उत्साहका साथ गरियो पालन
प्रधानमन्त्री श्री मंगन वरिष्ठ माध्यमिक विद्यालयमा राष्ट्रिय खेलकुद दिवस २०२५ मनाइयो। मंगन जिल्लाको खेलकुद तथा युवा मामिला विभागद्वारा आयोजित यस कार्यक्रमले प्रख्यात हक्की खेलाडी मेजर ध्यान चन्दलाई उचित श्रद्धाञ्जली अर्पण…