आइपीएस अपराजिता राई कालेबुङ जिल्लाकी नयाँ एसपी पदमा नियुक्त
सिक्किमकी गोर्खे छोरी अपराजिता राई कालेबुङ जिल्लाकी नयाँ एसपी पदमा नियुक्त भएकी छिन्। उनी सिक्किमकी पहिलो महिला आइपीएस अधिकारी हुन्। आफ्नो समर्पण र दृढ नेतृत्वका लागि परिचित, उनको पोस्टिङ्गले जिल्लामा…