मुख्यमन्त्री तामाङको शुभेच्छा सिक्किम एमेच्योर तेक्वान्दो टोलीलाई
मुख्यमन्त्री प्रेमसिंह तामाङले सिक्किम एमेच्योर तेक्वान्दो संघको टोलीलाई भेट्न पाउँदा खुशी व्यक्त गरेका छन्। प्रमुख प्रशिक्षक त्रिलोक सुब्बा र प्रशिक्षक दीपेन राईको नेतृत्वमा यो टोलीले अगस्ट २८ देखि सेप्टेम्बर २,…