खरसाङ क्षेत्रकाहरूलाई नेपाल जान छोटो र सुगम मार्ग पानीघट्टा रोड जीर्ण
खरसाङ, (निसं)ः खरसाङ क्षेत्रबाट नेपालको काकरभिटा पुग्ने छोटो मार्ग हो दुधेबाट बालासन खोला पार गरेर पानीघट्टा, बेलगाछी, नक्साल भएर पानीट्याङ्की पुग्ने सड़क। यहाँबाट दैनिक धेरै गाड़ीहरू हिँड़ने गरेका छन् भने…