सडक-पूलमन्त्री दाहालद्वारा पाथिङ पहिरोको निरीक्षण
सिक्किमका सडक तथा पूलमन्त्री एन.बी. दाहालले याङ्गाङ उपविभागमा ७९ औं स्वतन्त्रता दिवस समारोहमा भाग लिए अनि रङ्गाङ-याङ्गाङ निर्वाचन क्षेत्र अन्तर्गतको पाथिङ पहिरो स्थलको पनि निरीक्षण गरे। उनले २०२२ देखि ठूलो…