प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको सभा सम्पन्न
खरसाङ, (निसं)ः प्रजातान्त्रिक असंगठित श्रमिक संगठन खरसाङ महकुमा समितिको सभा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ पार्टी कार्यालयमा एल्जिन ब्राह्मणको अध्यक्षतामा सम्पन्न भयो। उक्त सभामा विभिन्न वार्डका सदस्यहरु, दिलाराम शाखा सदस्यहरुको…