मलाबाँसे ठेकेदार संगठनले फिर्ता लियो बन्द
मिरिकको घैयाबारी मलाबाँसे ठेकेदार संगठनले पीडब्ल्युडी अन्तर्गतका कामहरूमा स्थानीय ठेकेदार र कामदारलाई प्राथमिकता दिनुपर्ने मागमा 12 अगस्त, मंगलबारको दिन गाडीधुरा–मिरिक सिमाना सडकमा डाकेको बन्द स्थगित गरेको छ। संगठनका पदाधिकारीहरू अनि…