अगस्तमा 12 मा गाडीधुरा-सिमाना रोड अवरोध गर्ने
मिरिकको घैयाबारी मलाबाँसे ठेकेदार संगठनले पीडब्ल्युडीको कार्यमा स्थानीयहरूलाई प्राथमिकता दिनुपर्ने माग गर्दै आगमी 12 अगस्तको दिन गाडीधुरा मिरिक सिमाना रोड 12 घण्टा अवरोध गर्ने भएको छ। शुक्रबार घैयाबारी सार्वजनिक भवनमा…