रंगबुलमा स्थायी एटीएमको लागि चढाइयो ज्ञापन-पत्र
रंगबुलमा एटीएम स्थायी नभएको कारण सिधा लाइन परिवार समाजका महासचिव लक्ष्मण ठकुरीको सुझाव अनुसार रंगबुलका 11 वटा समाजहरूका सभापति र सचिवहरूलाई हस्ताक्षर साथै रबर स्टयाम लगाएको ज्ञापन-पत्र रुपेश छेत्रीको तर्फबाट…