माग पूरा नभए सडक आन्दोलनमा ओर्लने चेतावनी
घैयाबारी मलाबाँसे ठेकेदार संगठनले स्थानीयहरूलाई पीडब्ल्युडीको कार्यमा प्राथमिकता दिनुपर्ने माग गर्दै माग पूरा नभए सोमबारदेखि सडक आन्दोलनमा ओर्लने चेतावनी दिएको छ। घैयाबारी मलाबाँसे ठेकादार संगठन मिरिक महकुमा सभापति विदुर गुरुङ,…