मार्गरेट्स होप चियाबारीको नयाँ बस्तीमा आगलागीमा घर जलेर स्वाहा, एकजनाको घटनास्थलमै मृत्यु
सोनादा, (किरण छेत्री): टुंग सन्त मेरिज समष्टिको मार्गरेट्स होप चियाबारीको नयाँ बस्तीमा दिवस लिम्बुको घरमा आगलागी भएर एकजनाको मृत्यु भएको छ। मंगलबार रातीको समय सर्ट सर्किटको कारणले उक्त आगलागी भएको…