केन्द्र सरकारलाई बिमल गुरूङको चेतावनी
गोर्खा जनमुक्ति मोर्चाका संस्थापक बिमल गुरूङले केन्द्र सरकारलाई चेतावनी दिंदै, दिसम्बरसम्म गोर्खाहरूलाई न्याय नदिए अर्कै बाटो जाने बताएका छन्। गोर्खा दुःख निवारक सम्मेलनमा आयोजित शहीद दिवसमा बोल्दै उनले यी कुरा…