मंगलबारदेखी तकदाह ग्राम पञ्चायत क्षेत्र प्लास्टिक मुक्त घोषणा
पेशोक,24 जूलूई(निसं):क्षेत्र अनि गाँउ-समाज आदि प्लास्टिक मुक्त बनाउने अभियान चलिरहेको छ् भने प्लास्टिक जन्य वस्तुहरु ज्यादा प्रयोगमा आए पछि अहिले जताततै प्लास्टिक-का थैलाहरु फ्याकिएका देखिन्छ साथै यसले खोल्सा, झोडा आदिमा…