जुबिली एचएस स्कूलका शिक्षक नाबेदा राई सम्मानित
जुबिली हायर सेकेन्डेरी स्कूलका शिक्षक नाबेदा राईलाई एआइजीएसएफको अखिल भारतीय गोर्खा विद्यार्थी महासङ्घद्वारा सम्मान जनाइएको थियो। राईले भारत स्काउटस एन्ड गाइडसमा दस वर्षभन्दा धेरै समय पुराएको योगदानलाई हेरेर टाउन हल…