माध्यमिक शिक्षा केन्द्र सगठनद्वारा अवकाशप्राप्त शिक्षकहरुलाई सम्मान
दार्जीलिङ,20 जुलाई(निसं): शनिबार एक कार्यक्रमको साथमा पहाडका विभिन्न माध्यमिक शिक्षा केन्द्रहरुका हालै अवकाश ग्रहण गरेका तीन जना शिक्षकहरुलाई माध्यमिक शिक्षा केन्द्र शिक्षक(एमएसके) संगठन केन्द्रिय समितिले सम्मान जनाएको छ। दार्जीलिङको गोर्खा…