खरसाङ सुपर लीग 2025 च्याम्पियन डिभिजनको विजेता मकैबारी एफसी
खरसाङ, 20 जुलाई (निस): खरसाङ सुपर लीग 2025 फुटबल टुर्नामेन्टको च्याम्पियन डिभिजन अन्तर्गत फाइनल खेल सम्पन्न भएको छ। खरसाङ फुटबल एसोसिएशनको तत्वावधानमा आयोजित यो टुर्नामेन्टको फाइनल खेल गोथल्स मेमोरियल स्कूलको…