कर्तव्य अधिकारी एनबी गुरुङलाई जनाइयो स्वागत
श्रम बिभागका नवनियुक्त बिषेश कर्तव्य अधिकारी एनबी गुरुङलाई स्वागत जनाइयो। उनको मूल घरमा क्षेत्रका शुभचिन्तकहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
श्रम बिभागका नवनियुक्त बिषेश कर्तव्य अधिकारी एनबी गुरुङलाई स्वागत जनाइयो। उनको मूल घरमा क्षेत्रका शुभचिन्तकहरूले हार्दिक बधाई तथा शुभकामना व्यक्त गरे।
मन्त्री तथा क्षेत्र विधायक साम्दुप लेप्चा, अधिकारीहरू अनि सम्बन्धित प्रतिष्ठित व्यक्तिहरूद्वारा मंगन जिल्लाको ३१-अचेन मंगन निर्वाचन क्षेत्रका लाभार्थीहरूलाई स्वागत तथा जीसीआई सीट र टोकन वितरण कार्य गरियो।
सोशियल मिडियाको दुरुपयोग गरेको आरोपमा लोअर किजोमवासी ३० वर्षीय बिकी शर्मा/ क्षेत्रीलाई १० वर्षको सश्रम कारावासको सजाय सुनाइएको छ।