फाराबारी प्रा. पाठशालामा “बन महोत्सव” आयोजित
आज पश्चिम बङ्गाल सरकारको वन विभागद्वारा फाराबारी नेपाली प्राथमिक पाठशालामा "बन महोत्सव २०२५" कार्यक्रमको आयोजना गरिएको थियो। उक्त कार्यक्रममा अंश ग्रहण गर्न बैकुण्ठपुर डिभिजनका एडीएफओ राजीब लामा साथै डाबग्राम रेन्ज…