सेन्ट जोहन वर्कमान पल्लीमा वर्तमान पल्लीपिताको बिदाई एवम् स्वागत कार्यक्रम
खरसाङ,16 जुलाई (निसं): खरसाङ्को सेन्ट मेरिज हिलमा अवस्थित सेन्ट जोन वर्कमान पल्लीमा रेभरेन्ड फादर प्रदीप राईलाई आधिकारिक रूपमा नयाँ पल्ली पिताको रूपमा स्थापित गरिएको छ। पल्लीमा अब नयाँ अध्यायको शुरुवात…