भारत बन्दको प्रभाव खरसाङमा परेन
खरसाङ, 9 जुलाई (निसं)ः खरसाङमा भारत बन्दको कुनै असर परेन। खरसाङमा सधैँ झैँ यान-वाहनको चलाचल यथावत रह्यो, दोकान-पाट, व्यपारिक प्रतिष्ठान, सरकारी-गैरसरकारी कार्यालय, ब्याङ्क, शैक्षिक संस्थानहरू सबै खुल्ला रह्यो। शहरमा मानिसहरूको…