भागाेप्रमाेकाे साँगठनिक सभा
मिरिक 30 जून ( निसं): भारतीय गाेर्खा प्रजातान्त्रिक माेर्चा सियाेक गाेपालधारा समष्टिले साँगठनिक गतिविधिलाई तीब्र बनाँउदै ओकेटी चियाकमानकाे बैदार डाँडामा साँगठनिक सभा गरेकाे छ। सभामा सभासद धुर्ब बम्जन, भागाेप्रमाे समष्टि …