शहीदहरुप्रति श्रद्धाञ्जली अर्पण
क्रामाकपा सोनादा जोनल - २ द्वारा मार्ग्रेट्सहोपका ६ जना शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरियो। कार्यक्रम क्रामाकपा केन्द्रीय उपाध्यक्ष कमरेड बी. एम. राईको अध्यक्षतामा मार्ग्रेट्सहोपको रसिक रंगमञ्चमा आयोजना गरिएको थियो। १९५५…