टुक्का कविता संग्रह आह्लादितको लोकार्पण
कवि हन्नान छेत्रीको टुक्का कविता संग्रह "आहलादित"को लोकार्पण आइतबार गरिएको थियो। विश्व नेपाली साहित्य सञ्चको तत्वावधानमा आयोजित समारोहको अध्यक्षता बिनेसामका भारत प्रकोष्ठका अध्यक्ष राहुल राई बोगिकोले गरेका थिए। प्रमुख अतिथिका…