क्यारम बोर्ड प्रतियोगितालाई लिएर खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न
खरसाङ,24 जून(निसं)ःअ खरसाङमा हुन गइरहेको क्यारम बोर्ड प्रतियोगिता विषयमा खरसाङ महकुमा खेलकूद संघको सभा सम्पन्न भएको छ। उक्त सभा खरसाङ महकुमा खेलकूद संघको सभापति मोहन योञ्जनको अध्यक्षता र सचिव निर्मल…