हर घर जल योजनामा 16 सय करोड़ भन्दा ज्यादा रुपियाँ आएको छ: बिमल गुरुङ
दाजीलिङ, 22 नून (निस): जीटीए(गोर्खाल्याण्ड टेरिटोरियल एड्मिनिस्ट्रेसन)-को नाम मात्र छ, गुदी छैन। गुही सबै खाइसकेको छ।जीटीर बाहिरीको बोक्रा जस्तो छ। जीटीएले भन्दा क्षेत्रीय पार्टहरूले आ-आफ्नो काम गरिरहेका छन्।अहिले जीटीए भन्दा…