धुँवा निकासी पङ्खाको कारण समस्या भोग्दैछन् मानिसहरूले
खरसाङ,22 जून(मोहन प्रसाद):अ खरसाङ बजार क्षेत्रमा बाटोमा हिँड़दा मानिसहरूले अनावश्यक असुविधाहरूको सामना गर्न परिरहेका छन्। यस समस्याको विषयमा समाचार पत्रमा अगावै धेरै पटक समाचार प्रकाशमा आए तापनि अहिले उक्त समस्याको…