लागूऔषधसँग सम्बन्धित 16 जना पक्राउ

लागू ओैषध विरूद्ध मिरिक पुलिसको सक्रिय अभियान जारी रहेको छ। यस क्रममा मिरिक महकुमा एसडीपीओ बिनोद कुमार मीना अनि थान प्रभारी सुदीप कुमार विश्वासको नेतृत्वमा लागू ओैषध विरूद्ध चलाएर शुक्रबार…

Continue Readingलागूऔषधसँग सम्बन्धित 16 जना पक्राउ

कलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान

दार्जीलिङ, 21 जुन (निसं): दार्जीलिङको छोरा बिरेन प्रधानहरूले कलकत्तामा भइरहेको सीएफएल प्रिमियर लिगको निम्ति विषेश प्रशिक्षण शिविर समाप्त गरेको छ। आगामी 25 जुनदेखि शुरू हुने सीएफएल प्रिमियर लीग फुटबल खेलको…

Continue Readingकलकत्ता प्रिमियर लिगमा कोडरपोरबाट बिरेन प्रधान

ओकेटी चियाकमानमा विरूवा रोपण

ओकेटी चियाकमानको प्रबन्धक पक्ष, कर्मचारीहरू, चिया श्रमिकहरू, निर्वाचित ग्राम पन्चायत सदस्यहरू लगायत स्थानीयबासीको संयुक्त पहलमा शनिबार चियाकमानको 6 नम्बर ब्लकमा चियाको बोट, फल अनि फूलको विरूवाहरू रोपियो। यस अवसरमा चियाकमानका…

Continue Readingओकेटी चियाकमानमा विरूवा रोपण