मगर संघको स्थापना दिवस आयोजित
डुवर्स अलिपुरद्वार जिल्ला अन्तर्गत दलसिंहपाडाको डुवर्स हेरिटेज होटेलमा अखिल भारतीय मगर संघको स्थापना दिवस शनिबार आयोजना गरिएको थियो। कार्यक्रमको अध्यक्षता बरिष्ठ साहित्यकार डा. जीवन राणाले गरेका थिए। मुख्य अतिथिको रुपमा…