जमिन कब्जा गरेकोमा आइजीजेएफको विरोध
तीनधारे चिया बगान निवासी बिकास तामाङको जमिन म्यानेजमेन्टले कब्जा गरेको छ। यस कुराको विरोध जनाउन आज आइजीजेएफको टोली तीनधारे चिया बगानका म्यानेजमेन्टसँग भेटवार्ता गर्नु आएको थियो।
तीनधारे चिया बगान निवासी बिकास तामाङको जमिन म्यानेजमेन्टले कब्जा गरेको छ। यस कुराको विरोध जनाउन आज आइजीजेएफको टोली तीनधारे चिया बगानका म्यानेजमेन्टसँग भेटवार्ता गर्नु आएको थियो।
डा अम्बेडकर गाउँ ग्राम सुधार समिति खरसाङले 28 नम्बर चिमनी-देवराली समष्टिका सभासद श्याम शेर्पालाई उनले उक्त समाजलाई गरेको सहयोगको निम्ति समाजद्वारा आभार व्यक्त गर्दै सम्बर्द्धना जनाइयो। यस अवसरमा उनलाई श्रद्धार्पणसहित…
तेन्जिङ नामग्याल भूटिया — एक प्रतिष्ठित कानून विद्यार्थी, तीव्र राजनीतिक सोच राख्ने व्यक्तित्व, र ४० भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मेलनका अनुभवी — आधिकारिक रूपमा अजय एडवर्डको उपस्थितिमा IGJF मा…