जन्मदर बढे मात्रै विद्यार्थी संख्या बढ्ने
दार्जीलिङ्ग पहाडमा घट्दो जन्मदर र सरकारी विद्यालयमा घट्दो विद्यार्थी संख्याप्रति अनित थापाले चिन्ता व्यक्त गरेका छन्। "जबसम्म दार्जीलिङ्ग पहाडमा जन्मदर बढेर जाँदैन, तबसम्म पाठशालामा विद्यार्थी नबढ्ने जीटीए प्रमुख अनित थापाले…