भारत र पाकिस्तान युद्ध शान्त भए पनि बहस जारी
नयाँदिल्ली/इस्लामाबाद — भारत र पाकिस्तानबीच हालै सम्पन्न चारदिने द्वन्द्वमा दुबै देशले आफूले जितेको दाबी गर्दै युद्धविरामको घोषणा गरेका छन्। तर यस भिडन्तमा चीनको रक्षा प्रविधि सबैभन्दा ठूलो लाभार्थीका रूपमा देखिएको…